काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेललको टीमले मात्र गर्न सक्ने बताएका छन् । आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् । ‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने,…