काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार, काठमाडौं– ९ नेकपा (माओवादी केन्द्र) का नेता कल्पना धमला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौं ९ का साझा उम्मेदवार हुनुहुन्छ । २०३१ सालमा धादिङको ज्याम्रुङमा जन्मनुभएकी धमलाले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । महिला र विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै…