महोत्तरी ४ : दोस्रो प्रतिस्पर्धामा महेन्द्र र सुरेन्द्र, यस्तो छ अंकगणीत

काठमाडौं । महोत्तरी–४ मा पुरानै प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस महेन्द्रकुमार राय उम्मेदवार छन् ।एमाले–जसपा गठबन्धनबाट डा. सुरेन्द्रकुमार यादव उम्मेदवार छन् । अरु विभिन्न दलका उम्मेदवार मैदानमा भए पनि यी दुई गठबन्धन उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ ।प्रदेशसभामा भने गठबन्धन गरेका दुवै पक्षले फरक–फरक पार्टीबाट उम्मेदवार उठाएका छन् ।…