काठमाडौं । देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। दिउँसो साढे ३ बजेसम्म देशका १५ केन्द्रको मतदान रोकिएको निर्वाचन आयोगले जानकारी दिएको हो। अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी आयोगले दिएको छ। रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगको भनाइ छ। यसैबीच आयोगले बेलुका ५ बजेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित…