काठमाडौं । दाङ ३ मा एमालेकी कोमल वलीले अग्रता लिएकी छिन् । उनले १२८ मतसहित गठबन्धनका दीपक गिरीविरुद्ध अग्रता लिएकी हुन् । गिरीले ११३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत पाएका छन् ।