नुवाकोट-२ मा अर्जुननरसिंह केसीको प्रारम्भिक अग्रता

नुवाकोट ।  प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत नुवाकोट-२ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन्।केसीले ३ हजार ७२८ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले उनलाई पछ्याइरहेका छन्।खतिवडाले १ हजार ९०७ मत ल्याएका छन्। प्रारम्भिक गणनामा केसीले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ८२१ मत बढी ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र…