काठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ। सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् ।यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।एमालेका मनोजजंग थापालाई…