समानुपातिक ‘अपडेट’ : एमालेलाई पछ्याउँदै कांग्रेस, घण्टीलाई उछिन्दै फेरि अघि लाग्याे माओवादी

काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । मंगलबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले २५ लाख ७० हजार १४२ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली…