राप्रपाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ। आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको छ। महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ उम्मेदवार हुनेछन्।गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी…