यती एयरलाइन्सले भाेलिदेखि भैरहवा-पोखरा उडान गर्दै, भाडा कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले भोलि (कात्तिक २७ गते)देखि भैरहवा-पोखरा-भैरहवा उडान सुरु गर्ने भएको छ । हाल यस रुटमा बुद्ध एयरले मात्रै उडान गर्दै आएकोमा अब यतीले पनि सेवा दिने भएको हो ।यती एयरलाइन्सका अनुसार भैरहवबाट पोखरका लागि जहाज ११ः०५ बजे उड्ने छ भने पोखराबाट भैरहवाको उडान समय ११:४५ बजे रहेको छ…