व्यवस्थापनका कारण निगम धराशायी भएको र विदेशी तथा नेपाली पाइलटबीच सेवा र सुविधामा चरम विभेद गरिएको भन्दै नेपाल वायु सेवा निगमका २५ पाइलटले सामुहिक राजिनामा दिएका छन् ।बाइडबडीका तीन र न्यारो बडीका २२ पाइलटसहिथ २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामुहिक राजिनामा बुझाएका हुन् । राजीनामा दिने ती सबै स्थायी पाइलट हुन् ।…