बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट- नाफा १८ प्रतिशतले घटयो

नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ ।  ऋण विस्तारमा आक्रामक हुँदा पनि मुलुककै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा गिरावट आएको छ ।अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८ प्रतिशतले घटेको हो। पछिल्लो तीन महिनाको मात्रै हिसाब गर्दा भने नाफा ३ प्रतिशतले बढेको छ।बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो…