काठमाडौं । ललितपुर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता समेत रहेका बेखारत्न शाक्यको निधन भएको छ।पूर्वमेयर शाक्यको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।२०४७ सालको राजनितिक परिवर्तनपछि शाक्य २०४९ सालमा ललितपुर उनगरपालिकाको पहिले मेयर बनेका थिए।आधुनिक ललितुर शहर बनाउन मेयर हुँदा शाक्यले ठूलो भूमिका खेलेका थिए।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शाक्यको…