काठमाडौं । राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि मंगलबार बाट सकिँदैछ । अर्थमन्त्री डा.युवराज खतिवडासहित राष्ट्रियसभाका दुई वर्षे कार्यकाल पाएका राष्ट्रियसभाका १८ जना निर्वाचित र मनोनित एकसहित १९ जना सदस्यको पदावधि आज राति १२ बजे सकिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।गोलाप्रथाका आधारमा पदावधि छनोट गर्ने क्रममा ४ असार २०७५ मा राष्ट्रियसभाका १९ जना सदस्यहरुको पदावधि दुई वर्ष…