पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण

काठमाडौं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण गरेको छ ।बिहीबाट चीनको छेन्दु विमानस्थलबाट १२९ यात्रुसहित आएको सिचुवान एयरलाइन्सको चार्टर जहाज पोखरा विमानस्थलमा अवतरण गरेको हो ।उक्त जहाज पोखरामा भोलिदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीहरू लिएर आएको हो ।पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण गरेको यो तेस्रो पटक हो ।यसअघि पहिलोपटक…