प्रधानमन्त्री ओलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण,डिस्चार्ज अनिश्चित !

काठमाडौं । दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको  आशंका गरिएको छ ।अस्पतालमा  आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहले भनिन्– ‘उहाँलाई संक्रमणको डर हुन्छ, अरु केही दिन अस्पतालमै राख्छौं ।’उनका अनुसार पिसाब कल्चर गर्न पठाइएको र यसको रिपोर्ट आउन ४८ घण्टा लाग्ने छ । मंगलबार परिक्षणका…