काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिवन्ध लगाएको हो । सोही अनुसार हिमालयले यस रुटमा सबै दुई साताका लागि सबै उडान रद्द गरेको हो । साउदीमा…