काठमाडौं । हवाई मार्ग मार्फत स्वदेश आउन चाहने नेपालीलाई ल्याउन सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गरी चार्टर उडान सुचारु गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्का अनुसार अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा…