काठमाडौं । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ।सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्चालन गर्न अनुमति दिएसँगै सोमबारदेखि नियमित उडान हुने भएको हो ।उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको हो । यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर,…