काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।उनले आज बिहान ६ः१० बजे मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले बताए। उनीसँगै बहराइनका शाही परिवारका सदस्य, सुरक्षा टोली, गाइड र शेर्पा गरी ५० जना मनास्लुको चुचुरोमा पुगेका हुन्।मनास्लु संसारकाे आठाैं अग्लाे हिमाल…