काठमाडौं । यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न भिजिट भिसामा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम बढेको भन्दै प्रलोभनमा परी वैदेशिक रोजगारीमा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।विभागले एक विज्ञप्ती जारी गर्दै यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न…