६२६ जनाले लिए हिमाल आरोहण अनुमति, ४५ करोड रोयल्टी संकलन हुने

काठमाडौं । पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् । विभागले वसन्त यामको सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि ७१ आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको हो ।वसन्त यामको हिमाल आरोहणका लागि विभागले शुक्रबारसम्म ७१ आरोही समूहका ६२६ आरोहीले आरोहण अनुमति दिएको हो ।यस यामको सगरमाथा आरोहणका…