भैरहवा विमानस्थलमा २९ पुसदेखि पुनः उडान गर्दै फ्लाइ दुबई

काठमाडौं । संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजा बाहक फ्लाइ दुबईले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ ।फ्लाइ दुबईले यही पुस २९ गतेदेखि पुनः उडान थाल्ने भएको हो ।गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गत डिसेम्बर १५ देखि उडान रोकेको फ्लाइ दुबईले पुस २९ (जनवरी १३) देखि पुनः उडान थाल्ने जानकारी दिए ।मंसिरसम्म…