श्रम गन्तव्य मुलुकमा भोलीबाटै अन्तर्राष्ट्रिय उडान हुने (तालिकासहित)

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रियको उडान तालिका सार्वजनिक गरेको छ । धवार मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको हो ।जस अनुसार दोहाका लागि ७ उडान संख्या तोकिएको छ । त्यसमा ३ वटा नेपाल वायुसेवा निगम र ४ वटा कतार एयरवेजका लागि तोकिएको छ । यस्तै दुबईका लागि तीन वटा…