गुण एयरलाइन्सले दसैंअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

सुर्खेत । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दसैंअघि नै सुर्खेत-काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दसैंअघि नै सुर्खेत-काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी थाले हो ।देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । ‘एयरलाइन्ससँग…