गुण एयरलाइन्सले सुरू गर्‍यो सिमराको लागि नियमित उडान

काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाज द्वारा सोमबारबाट सिमरामा उडान थालेको छ । उडानको पहिलो दिननै सिमरामा यात्रु हरुबाट पुर्ण साथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित बनाएको कम्पनीले उल्लेख गरेको छ ।आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट…