नेपाल एयरलाइन्सले चैत १३ गतेदेखि मुम्बई-काठमाडौं उडान पुनः सञ्चालन गर्ने

काठमाडौं  । नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको छ । भारतले सबै प्रकारका अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै कोभिड–१९ महामारीका कारण स्थगित रहेको भारतको मुम्बईबाट काठमाडौं गन्तव्यमा सिधा हवाई उडान पुनः सूचारु गर्ने लागेको हो ।यो रुटमा कोरोना अगाडी नेवानिले उडान गरिरहेको थियो । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यो रुटको…