होटल संघ र ट्रेड युनियनबीच ५ बुँदे सहमति, बढेको पारिश्रमिक लागू गर्ने

काठमाडौं । होटेल संघ नेपाल (हान) र होटल क्षेत्रमा क्रियाशील केन्द्रीय ट्रेड युनियनबीच ५ बुँदे सामूहिक सहमति भएको छ।विगतमा गरिएका सम्झौताको समाप्त भइसकेको हुँदा नयाँ सम्झौता भएको होटल संघले जनाएको छ।होटल संघ अध्यक्ष सृजना राणाको अध्यक्षतामा तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनहरु नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा…