रामपुरलाई नयाँ सहरकोरूपमा विकास गरिने

पाल्पा । सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रूपमा विकास गर्ने जनाइएको हो ।रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रूपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताए । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको…