विश्वका अब्बल कामदार तान्न यूएईको डिजिटल घुमन्ते भिसा नीति, ठूला अर्थतन्त्र भएका देश दबाबमा

काठमाडौं । दुबई भन्नासाथ तपाईँको दिमागमा के आउँछ? हेरिरहूँ लाग्ने गगनचुम्बी भवनहरू, मानव निर्मित टापु र मनै भुलाउने सपिङ मलहरू। तर त्यहाँको सरकारको कल्पनाको दुबई फरक छ।आफ्नो योजना सफल भए त्यहाँको सरकारले यो इमिरेट्सलाई युरोप र एसियाको रणनीतिक केन्द्र बनाउन सक्छ। जसका लागि हजारौँ प्रतिभावान् कामदारहरूले त्यसको जग बसाल्नेछन्।यो क्षेत्रमा नयाँ प्रतिभाहरू आकर्षित गर्न युनाइटेड…