हिमाल आरोहणका लागि १४ सयभन्दा बढीले लिए अनुमति

काठमाडौं । सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्ममा हिमाल आरोहणका लागि १७६ आरोही समूहका १४४१ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।पर्ययटन विभागका अनुसार आरोहीमध्ये १११० जना पुरुष र ३३१ जना महिला रहेका छन् । यो सिजनमा ४९ वटा हिमाल आरोहणका लागि आरोहीले अनुमति लिँदा ९ करोड ३१ लाख ४ हजार ६७७ रुपैयाँ…