काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १८ (मार्च ३१) देखि पोखरालाई ल्हासासँग जोड्ने गरी हिमालय एयरलाइन्सले उडान सुरु गर्न लागेको हो। यसका लागि टिकट बुकिङ खुला गरिएको छ।ल्हासाको गोंगार…