विदेशमा रहेका नेपाली श्रमिक कसरी हुने सामाजिक सुरक्षा कोषमा आबद्ध ?

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षितगरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हुन् ।सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गराएर योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लागेको हो । श्रम स्वीकृति लिने बेला, श्रम…