बन्दीपुर होटलमा १ रुपैयाँमा कोठा पाइने

काठमाडौं । नयाँ वर्षका अवसरमा तनहुँको बन्दीपुरका होटलमा पहिलो पाहुनाले १ रुपैयाँमै बस्न पाउने भएका छन् ।नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो । यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ गर्नु पर्नेछ।बन्दीपुरमा दैनिक दुई हजार पर्यटक धान्न सक्ने पूर्वाधार…