काठमाडौं । सन् २०२३ को पाँच महिना (जनवरी-मे)मा चार लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म कुल ४ लाख ४ हजार २५७ विदेशी पर्यटक भित्रिएका हुन् ।मे महिनामा मात्रै ७७ हजार ७३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार…