महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् ।मन्त्री किरातीले सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका अधिकारीलाई मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो ।मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका थिए ।…