भुटान-पोखरा सिधा हवाई उडान हुने

काठमाडौं । भुटानको ड्रुक एयरले भुटानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा सिधा उडान गर्ने भएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रुक एयरले सो दिन चार्टर्ड उडान गर्ने भएको हो । पोखरा विमानस्थलमा ड्रुकको न्यारोबडी जहाजले उडान गर्ने जनाइएको छ ।गत…