फुङ्लिङ । चिसो बढेसँगै कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ। केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए। पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन्। यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्। केही काठमाडौं पुगेका छन्। चियो याम प्रारम्भ हुनुअघिसम्म पर्यटकको उल्लेख्य आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी…