काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि विशेष ट्राफिक व्यवस्थापन लागू गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पशुपति क्षेत्र वरपरका मुख्य मार्गहरूमा सवारी प्रवेशमा निषेध गरिएको छ भने पार्किङका लागि निश्चित स्थान तोकिएको छ।पशुपति क्षेत्रमा हुने अत्यधिक भिडलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले गौशाला, सिनामंगल, चाबहिल, भीमसेनगोला, तिलगंगा, रातोपुल, कालोपुल,…