काठमाडौँमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्नोस्ः प्रहरी

काठमाडौँ । तिहारमा काठमाडौँ २४सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाडौँ २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएको हो ।काठमाण्डौ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नु भएको…