पाटन । संविधान दिवसमा आम माफी पाएर जेल मुक्त भएका ब्यक्ति चोरीको घटनामा पक्राउ परेका छन्।श्रृङखलाबद्ध चोरीका घटनामा संग्लग्न रहेको आधारमा दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ निकोसेरा बस्ने ४० बर्षीय रघुनाथ बस्नेत पक्राउ परेका हुन् । उनी राष्ट्रपति रामचन्द्र पौडलबाट आम माफी…