काठमाडौँ । एक प्रहरी अधिकृतले बिहे गर्ने आश्वासन दिई महिलालाई ठगी र यौन शोषण गरेका छन् । प्रहरी प्रधान कार्यालयको सवारी महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक(सइ) मदन तामाङले ५४ लाख रुपैयाँ ठगी गरेका हुन् ।उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको छ । एकल महिलालाई उनले आफु अविवाहित रहेको भन्दै प्रेमको नाटक…