काठमाडौं । राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेंसी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीन गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय…