नवनियुक्त एआईजीद्वयले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका उमेशराज जोशी र भीमप्रसाद ढकालले दर्ज्यानी चिह्न लगाएका छन् ।वैशाखा ३ मा बढुवा समितिले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रीपरिष्दको बैठकले जोशी र ढकाललाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।उनीहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी…