माछापुच्छ्रे बैंककाे एटीएम तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौं । माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् ।प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका-३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका-१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता…