काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गरेको हो ।सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सर्वोच्चले उनलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान…