धनुषाको विन्धीमा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

धनुषा । जनकपुर उपमहानगरपालिकाको वडा नम्बर–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ। छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै भएको प्रदर्शनकाक्रममा झडप भएको हो। प्रदर्शनकारीले जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि खुलाउने क्रममा झडप भएको थियो। प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय…