काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको छ। साइबर ब्यूरोका अनुसार काठमाडौं जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न स्वीकृति दिएको हो।बुधबार प्रसाईंलाई अदालतमा पेश गरिएको थियो। न्यायाधीश श्यामविहारी मौर्यले पाँच दिनको म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।प्रसाईंलाई असोज ६ गते भक्तपुरस्थित…