बयानका लागि आज रविलाई काठमाडौं ल्याइदैँ

काठमाडौं । कास्की प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ। रास्वपा सभापति समेत रहेका लामिछानेलाई मंगलबार स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि पोखराबाट काठमाडौं ल्याउन लागिएको हो। उनीविरुद्ध स्वर्णलक्ष्मीको बचत अपचलनको आरोपमा काठमाडौं जिल्ला अदालतले मङ्सिर २ गते पक्राउ गर्न आदेश भएको थियो।  कास्की अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान…