काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बलियो बनाउन विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने गरी संसदीय समितिबाट विधेयक पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकले यस्तो व्यवस्थासहित विधेयक पारित गरेको हो।भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित समितिबाट पारित…